सवारी दुर्घटना « Nagarik Khabar

Tag: सवारी दुर्घटना

सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

उदयपुर । उदयपुरमा सवारी दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी थप एक जना घाइते भएका छन्


सवारी दुर्घटनाः माओवादी केन्द्रका नेता बञ्जाडेको निधन

बुटवल । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को सवारी दुर्घटनामा निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका


मोटरसाइकल दुर्घटनामा दुई घाइते

धनकुटा । धनकुटामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । धनकुटा नगरपालिका–६ फोक्लेन टापुमा भएको दुर्घटनामा मोरङ बेलबारी नगरपालिका–८ घर भएका ४० वर्षका हरि भट्टराई र


सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नम्बरको यात्रुुुवाहक बसले विपरीत दिशाबाट


सुनसरीमा सवारी दुर्घटनामा परी एकको मृत्यु, ६ जना घाइते

सुनसरी । गएराति करिब ९ः३० बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा सोही ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।


सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२


सवारी दुर्घटना एककाे मृत्यु, तीन घाइते

सिन्धुली । सिन्धुलीमा सवारी दुर्घटना परेर एक जनाको मृत्यु भएको छ । हरिहरपुर ५ का धन लाल वाइबाको दुर्घटनामा परेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनी दुर्घटनामा परेको बाइकको


सवारी दुर्घटनामा उद्धार गरिएका युवकको मृत्यु

बैतडी । सवारी दुर्घटनामा परी घाइते भएका पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशीको उपचारका क्रममा आज मृत्यु भएको छ । जोशीको काठमाडौँको बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो


सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान पौने ८ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै


मोटरसाइकल सवार दुई जनाको सवारी दुर्घटनामा मृत्यु

कास्की । कास्कीमा टिप्परको ठक्करबाट आइतबार साँझ मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित देउराली पत्थर ढुंगामा पोखराबाट पर्वत तर्फ जाँदै गरेको मोटरसाइकल, टिप्पर​ले ठक्कर