सहकुल थापा « Nagarik Khabar

Tag: सहकुल थापा

एआईजीमा बढुवा भएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका सहकुल बहादुर थापालार्य दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार आयोजित समारोहकाबीच प्रहरी अतिरिक्त


सहकुल थापालाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका नायब मानिरिक्षक (डिआइजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डिआइजी थापालाई एआइजीमा बढुवा