साफ च्याम्पियनसिप « Nagarik Khabar

Tag: साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिप : राष्ट्रिय ६ खेलाडी समेटेर यु-१९ महिला फुटबल टोली घोषणा

काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने यु–१९ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ ।  मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले राष्ट्रिय


साफ च्याम्पियनसिपः फाईनल खेलमा किन लगाइयो नेपालको शिक्षक अलमुताइरीलाई प्रतिबन्ध ?

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ । भारतविरुद्ध हुने साफ च्याम्पियनसिप फुटबलको आज हुने फाइनल खेलमा साफले नेपालको प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध


साफ च्याम्पियनसिप : फाइनलमा नेपाल र भारत भिड्ने

काठमाडौं । साफ च्याम्पियनसिपको १३औं संस्करणको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार राति सिंगल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३(१ गोल अन्तरले पराजित गर्दै


प्रधानमन्त्री देउवाले दिए नेपाली फुटबल टिमलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिएका छन् । बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो


बंगलादेशविरुद्ध नेपालको आक्रामक रणनीति, दुई खेलाडी परिवर्तन

काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक गरिएको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती–११ सार्वजनिक गरेका हुन् । नेपालले बुधबार साँझ पौने


साफ च्याम्पियनसिप : बंगलादेशलाई रोक्दै फाइनलमा स्थान बनाउने यस्तो छ नेपाली टोलीको रणनीति

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बंगलादेशविरुद्ध जितका साथ साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्नेमा विश्वस्त रहेको बताएका छन् । नेपालले बुधबार राउन्ड रोबिनको अन्तिम खेलमा बंगलादेशविरुद्ध


साफ च्याम्पियनसिप : आक्रामक खेलले दिलाएको सफलता

रमेश सुवेदी काठमाडौँ । दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकालाई ३–२ गोल


साफ च्याम्पियनसिपः नेपालसहित माल्दिभ्स र श्रीलंकाको बन्द प्रशिक्षण कतारमा

काठमाडौं । आगामी पुरुष साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीसहित साफ आयोजक माल्दिभ्स र श्रीलंकाले कतारमा बन्द प्रशिक्षण गर्ने भएका छन् । साफ १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको


प्रशिक्षणका लागि नेपाली फुटबल टोली कतार जाँदै

काठमाडौँ । आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज कतार प्रस्थान गर्दै छ । नेपालले कतारमा १६ दिन प्रशिक्षण गर्नेछ । साफ १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको