सिंहदरबार « Nagarik Khabar

Tag: सिंहदरबार

महिला दिवसः भेडीगोठदेखि सिंहदरबारसम्म थमसरा पुन

पोखरा । ‘म अहिले जे छु, यो अवस्थामा आउन धेरै संघर्ष गरेको छु । अवसरहरू सजिलै पाए पनि अवसर पाउने बेलासम्म आइपुग्न धेरै मिहेनत गरेँ,’ म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा


सिंहदरबार कोरोनाको हटस्पटः ४० प्रतिशत कर्मचारी संक्रमित

काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हट स्पट बनेको छ । सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ । संघीय


कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवलाई संक्रमण

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो । प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका


सिंहदरबार छिर्ने स्थायी र अस्थायी पास खारेज (सूचनासहित)

काठमाडौं । सिंहदरबार प्रवेशका लागि गृह मन्त्रालयले जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले बुधबार मन्त्रालयले एक जारी सूचना


द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश पाइने

काठमाडाैं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वपीडित भनेर जारी गरेको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र आयोगका पदाधिकारीबीच आज भएको


सिंहदरबारमा सरकारी खाता सन्चालन व्यवस्थित गर्न राष्ट्रिय वाणिज्य बैंकसंग सभामुखकाे छलफल

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले आज सिंहदरबारस्थित सबै कार्यालयहरूको सरकारी खाता राष्ट्रिय वाणिज्य बैंकमा संचालन गर्ने सन्दर्भमा सम्बन्धित पक्षासँग छलफल गरेका छन् । सभामुख सापकाेटाले बैंकका सी. ई. ओ. लगायतका


सत्तारूढ ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । सत्तारूढ ५ दलीय गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दिउँसो साढे ४ बजे बस्न लागेको हो । सत्ता समीकरण, सञ्चालन र मन्त्री


एमाले कार्यदलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक आज बस्दैछ । दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । गएको ३१ वैशाखमा प्रधानमन्त्री


सिंहदरबारमै सर्‍यो सरकारको सचिवालय

काठमाडौं । भूकम्पले क्षति भएको सिंहदरबार अझ कलापूर्ण ढङ्गले प्रबलीकरण भएसँगै नेपाल सरकारको केन्द्रीय सचिवालय अब त्यसै स्थानबाट सञ्चालनमा आउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको प्रमुख प्रशासनिक


सिंहदरबारको पूर्वी भाग मंसिर मसान्तभित्र प्रवलीकरण पूरा हुने

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मंसिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ । पूर्वी भागको प्रवलीकरणको काम सकी आन्तरिक