सिन्धुपाल्चोक « Nagarik Khabar

Tag: सिन्धुपाल्चोक

सरकारी कार्यालयमा सेवाग्राहीको चाप, आलोपालो प्रणाली लागू हुने

सिन्धुपाल्चोक । कोरोना संक्रमणको दर उच्च गतिमा बढिरहँदा जिल्ला प्रशासन कार्याय सिन्धुपाल्चोकले आलोपालो प्रणाली लागू गरेको छ । दैनिक रुपमा संक्रमितको संख्या बढिरहँदा नयाँ भेरियन्ट ओमिक्रोनको त्रास समेत बढेको छ


सिन्धुपाल्चोकमा १२ देखि १७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा बुधबारबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई कोभिड-१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो


दलित समुदायले सञ्चालनमा ल्याएको पहिलो गार्मेन्टको व्यस्तता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पहिलो पटक सञ्चालनमा आएको गार्मेन्ट उद्योगले क्रमश: सिन्धुपाल्चोकको बजारमा  सामग्री बिक्री गर्न सुरु गरेको छ । मेसिनरी बजारहरु थप भएसँगै चौताराको निजी विद्यालय जुगल बोर्डिङ


सिन्धुपाल्चोकका १० पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन पाएको छ । सम्पन्न स्थानीय तहको अधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन भएको हो । जिल्लामा


बाह्रबिसे सबस्टेसनको कार्यसम्पादन सुधार नगरे ठेक्का रोक्का गर्छौँ : कुलमान घिसिङ

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारको कार्यसम्पादन सुधार नगरे ठेक्का रद्द गर्ने चेतावनी नेपाल विद्युत् प्राधिकरणले दिएको छ । सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन


सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय मापन केन्द्रकाअनुसार सिन्धुपाल्चोकको पाङ्गटाङ केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो भूकम्प गएको हो । दिउँसो १२ बजेर १२ मिनेटमा पाङ्गटाङ केन्द्र बनाएर


‘सुनकोसी–तेस्रो’ को प्रक्रिया अघि बढ्यो

राजकुमार पराजुली काभ्रेपलाञ्चोक । सुनकोसी–तेस्रो (६८३ मेगावाट) विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यसका लागि नेपाल सरकारका प्रस्तावमा बंगलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र


‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

सिन्धुपाल्चोक । नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी


समयमै मापदण्डअनुसार सडक निर्माण सक्न निर्देशन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी तेम्बाथान सडकखण्डको सोमबार स्थलगत निरीक्षणपछि राष्ट्रिय योजनाआयोगका सदस्य डा.रामकुमार फुयालले तोकिएको समयसिमाभित्रै मापदण्डअनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । अरनिको राजमार्ग अन्तर्गतको


मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध

सिन्धुपाल्चोक । अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ र १३ को तीन ठाउँमा पहिरो खसेको छ । पहिराले हेलम्बु सडक फेरि अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडक