सिन्धुपाल्चोक « Nagarik Khabar

Tag: सिन्धुपाल्चोक

चनौटेस्थित रातोपुल बगाएको स्थानमा बेलिब्रिज तत्काल निर्माण प्रारम्भ गरिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको चनौटेस्थित रातोपुल बाढीले बगाएको स्थानमा बेलिब्रिज बन्ने भएको छ । सिंहदरबारमा मङ्गलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची


मेलम्चीमा पुनः बाढी, सुरक्षित रहन आग्रह

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन


सिन्धुपाल्चोक र मनाङलाई विपद् व्यवस्थापनको ‘नमूना क्षेत्र’ बनाउन संसदीय समितिको निर्देशन

काठमाडाैं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले यसपालीको विपद्बाट बढी प्रभावित सिन्धुपाल्चोक र मनाङलाई विपद् व्यवस्थापनको ‘नमूना क्षेत्र’ बनाउन सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँण र सचिव महेश्वर


बाढीपहिरोको क्षति अनुगमन गर्न प्रधानमन्त्री सिन्धुपाल्चोक जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनालगायत सिन्धुपाल्चोकका विभिन्न बस्तीको निरीक्षण गर्ने भएका छन् । नेकपा एमाले केन्द्रीय सदस्य एवम् पार्टी केन्द्रीय कार्यालय सचिव शेर


मनसुनजन्य विपद्बाट २६ जिल्ला प्रभावित, आवास पुनःनिर्माण उच्च प्राथमिकतामा

काठमाडाैं । मुलुकमा यसपाली मनसुन शुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ । बाढी पहिरोमा परी ठूलो जनधनको क्षति


सेमेसिदाङ हिमाल मुनि पहिरोको अझै जोखिम भन्दै हेलम्बु गाउँपालिकाको सूचना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले एक सूचना जारी गर्दै अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । शनिवार सुचना जारी गर्दै गत असार १ गते बेलुकी करिव साढे ७


हेलम्बुमा अझै २३ जना बेपत्ता, अझै पहिरो र बाढीको जोखिम

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ । गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी


मेलम्चीमा फेरि आयो भीषण बाढी, माइकिङ गरेर मानिस हटाइयो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि आजपनि भीषण बाढी आएको छ । शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएपछि प्रहरीले क्षेत्र आसपासमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा


सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ गतेसम्म लम्ब्याइयो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञालाई पुनः एकहप्ता थप गरिएको छ । कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१


सिन्धुपाल्चोकमा बिहीबारदेखि निषेधाज्ञा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि यही वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको छ । जिल्लाको