सिन्धुपाल्चोक « Nagarik Khabar

Tag: सिन्धुपाल्चोक

वर्षात् अगावै पहिरो विस्थापितलाई स्थायी बसोबास गराइने

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिदी पहिराेबाट विस्थापित परिवारका लागि वर्षात् अगावै जस्तापाताको व्यवस्था गरी सुरक्षित बसोबासको व्यवस्था गरिने बताएका छन् । सभामुख सापकोटाले आज सेलाङको बाँसखर्कमा पुगी कष्टकर


तेह्र वर्षपछि घर फर्किँदा परिवारमा खुशीयाली

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उनी १३ वर्षको हुँदा घरबाट बेपत्ता भइन् । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको


हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास

सिन्धुपाल्चोक । आन्तरिक तथा बाह्य पर्यटकको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास गरिएको छ । यही मंसिर १८ गते नेरिका एडभेन्चरर्सका आरोही सतिस मान


नौ महिनापछि भाटेकोशीको बञ्जी सञ्चालनमा

चौतारा । कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि


मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै

सञ्चिता घिमिरे काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ/छैन भनी अध्ययन सुरु भएको छ । दातृ निकायले चारजनाको टोली पठाएको सुरुङमा गेटसँगै


पर्यटन प्रवर्द्धनमा पाँचपोखरीको फड्को

सिन्धुपाल्चोक । पाँचपोखरी पिक, युवा पिकको आरोहण तथा तिलमानपास अध्ययन सुरु भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको सो क्षेत्रको अध्ययनको सुरुवात सोमबार बागमती प्रदेशका उद्योग पर्यटन वन तथा


तातोपानी धाराको मर्मत थालनी

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थित तातोपानी धाराको मर्मत सुरुवात भएको छ । नेपाल र चीनको सिमानामा अवस्थित सो धारा बागमती प्रदेशको करिब रु १० करोड बजेटबाट सुधार थालिएको हो


भोटेकोशी लिस्तीका किसानलाई चौँरी वितरण गरिने

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ लिस्तीका चौँरीपालक किसानलाई उन्नत नश्लका चौँरी वितरण गरिने भएको छ । एसिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम


बेलैमा सडक निर्माण नहुँदा उद्यानको काम प्रभावित

चौतारा । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका –७ स्थित घुम्थाङमा निर्माण भइरहेको ॐउद्यान सडक असुविधाका कारण लामो समयदेखि निर्माण अवरुद्ध भएको छ । विभिन्न व्यवधानका कारण ठेकेदारले समयमा नै सडक निर्माणको काम


पिस्कर स्वास्थ्य चौकीमा ल्याब स्थापना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाभित्र पहिलोपटक पिस्कर स्वास्थ्य चौकीमा ल्याब प्रयोगशाला स्थापना भएको छ । गाउँपालिले स्वास्थ्य क्षेत्रमा विनियोजिन गरेको रु आठ लाख बजेटबाट ल्याब प्रयोगशाला स्थापना गरिएको पालिका अध्यक्ष