स्थानीय तहको निर्वाचन « Nagarik Khabar

Tag: स्थानीय तहको निर्वाचन

स्थानीय तहको निर्वाचन मिति बिहीबार मात्रै टुंगो लाग्ने

काठमाडौं । सत्तारूढ दलहरू स्थानीय तहको निर्वाचन स्थानीय तह जनप्रतिनिधिविहीन हुनुअगावै गर्न तयार भएका छन् । निर्वाचन आयोगको निरन्तरको दबाबपछि सत्ता गठबन्धनमा आबद्ध रहेका दलहरू स्थानीय तहको निर्वाचन ५ जेठअघि


सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्छ : मन्त्री खतिवडा

विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको बताएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय


निर्वाचन आयोगले डाकेको सर्वदलीय बैठक आज बस्दै

काठमाडौं । निर्वाचन आयोगले डाकेको सर्वदलीय बैठक आज बस्दैछ । राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक डाकेको हो ।


स्थानीय तहको निर्वाचन वैशाख २० मा गर्ने प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै


स्थानीय तहको निर्वाचन गर्न सरकारले थाल्यो तयारी

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको


आयोगको प्रस्तावः स्थानीय तहको निर्वाचन चैत ५ मा

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन, राष्ट्रियसभामा रिक्त पद, प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको विषयमा सरकारसँग छलफल गरेको छ । प्रमुख आयुक्त दिनेश थपलियासहितका आयुक्त र सचिवसहितको टोलीले सोमबार प्रधानमन्त्रीको