१०औँ महाधिवेशन « Nagarik Khabar

Tag: १०औँ महाधिवेशन

एमाले महाधिवेशन : १७ बुँदे घोषणापत्र जारी

चितवन । चितवनको सौराहामा जारी एमालेको १०औँ महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका


उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले पाइन् सबैभन्दा बढी मत

काठमाडौँ । नेकपा (एमाले)को चितवनमा जारी १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगाणना भइरहेको छ । पदाधिकारीमध्ये उपाध्यक्ष पदमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेकी अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत


एमाले महाधिवेशन : मतगणना सुरू, दुई घन्टामा परिणाम आउने

काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिदेखि भएको मतदानको परिणाम दुई घन्टामा आउने बताइएको छ । दुई हजार


मतदानमा सहभागी भएनन् ३९ प्रतिनिधि

काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । नेतृत्व चयनका लागि भएको मतदानमा ३९ जना प्रतिनिधि अनुपस्थित भएका छन् ।


एमाले १०औँ महाधिवेशन : निर्वाचनमा खस्यो २११४ मत

काठमाडौँ । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदानमा २ हजार ११४ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कुल २ हजार १५३ मतदातामाध्ये २ हजार ११४ मत


एमाले १०औँ महाधिवेशन : तीन पक्षबीच प्रतिस्पर्धा

काठमाडौँ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन सहमतिमा नेतृत्व चयन गर्न असफल भएपछि सुषुप्त रुपमा रहेको तीनवटा पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका नेताहरूले पार्टीभित्र कुनै गुटबन्दी नभएको दाबी


ओलीले प्रस्ताव गरेको पदाधिकारी असमावेशी, दलित र मधेसी समुदायबाट एक-एक जना मात्रै

काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दसत्रमा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको १९ पदाधिकारीमा दुई जना महिलासहित एक–एक जना दलित र मधेसी समुदायको मात्रै प्रतिनिधित्व भएको छ ।


एमाले १०औं महाधिवेशनः यस्तो छ चुनावी तालिका

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनमा अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नयाँ पदाधिकारीको टुंगो लगाउन चाहे पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल चुनावमा


ओलीको सहमति प्रयासबारे मलाई जानकारी छैन : रावल

चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी नेता डा.भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमति प्रयासबारे आफू जानकार नभएको बताएका छन् । दुई जना नेताबीचको संवादपछि रावललाई


बन्दसत्र हल अगाडि सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी

सौराहा । सौराहास्थित नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले,