corona death « Nagarik Khabar

Tag: corona death

सेती अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले


थप १० हजार २५४ जनामा कोरोना पुष्टि, १६ जनाकाे मृत्यु

काठमाडाैँ । नेपालमा शनिबार १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ४६२ पिसिआर परीक्षणका क्रममा ८ हजार २१२ जना र ५ हजार ७२५ एन्टिजेन


दुवै मात्रा खोप लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु

सुधा देव सप्तरी । कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका–७ का ६५ वर्षीय एक पुरूष रहेका छ्न् । बिरामी


थप १२ हजार ३३८ जनामा काेराेना पुष्टि, ४ जनाकाे मृत्यु

काठमाडाैँ । नेपालमा बिहीबार १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २१ हजार ७ पिसिआर परीक्षणका क्रममा १० हजार ५२ जना र ५ हजार ४९०


नेपालमा हालसम्मकै उच्च संक्रमण, ११ हजार ३५२ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना


सप्तरीमा कोरोनाबाट एक महिलाको मृत्यु

सुधा देव सप्तरी । सप्तरीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ। सप्तरीको रूपनी गाउँपालिका–१ की ७५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो। १ माघमा ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण


पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट भारतमा ३८५ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कोभिड–१९ का कारण पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्ट फैलिएसँगै भारतमा कोभिड महामारी दिनहुँ बढिरहेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा


ह्वात्तै बढ्यो कोरोना, एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि

काठमाडाैँ । नेपालमा काेराेना संक्रमितकाे संख्या दिनानु दिन बढिरहेकाे छ । शुक्रबार एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ४७४ पिसिआर परीक्षणका


हटस्पट बन्दै काठमाडौँ, एकैदिन थपिए १४९८ संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४९८ संक्रमित थपिएका छन् ।


भारतमा एकैदिन ९० हजार ९२८ संक्रमित

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण झनै तीव्र फैलिएको छ । पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ । बुधबार ५८ हजारमा संक्रमण देखिएको थियो । कोभिडको