gandaki province « Nagarik Khabar

Tag: gandaki province

पोखरामा एक महिलासहित थप ४ जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ४ जना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३ र म्याग्दीका १ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।


गण्डकीका मुख्यमन्त्रीले भने, ‘प्रचण्ड–माधव पक्षका मन्त्रीहरुलाई हटाउँदिन’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रमा नेकपाको फुटको असरले प्रदेशका मन्त्रीहरुलाई पदबाट नहटाउने बताएका छन् । मुख्यमन्त्री गुरुङले आफू एकताको पक्षमा रहेकाले सबैलाई समेटेरै जाने बताए । तर,


नेपालमा इटलीको झल्को : एकै परिवारका तीनजनाको कोरोनाबाट मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढेको छ । इटलीमा जस्तै एउटै परिवारका धेरै सदस्यले कोरोना संक्रमणबाट ज्यान गुमाउन थालेका छन् । तनहुँको भिमादमा यस्तै भएको छ