KP Sharma Oli « Nagarik Khabar

Tag: KP Sharma Oli

बाँस्कोटाको कटाक्ष : ‘भैँसी पूजा गर्नेहरुले पशुपतिमा ओलीले गरेको पूजाको विरोध गर्नु के अनौठो भयो र ?’

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले भैँसी पूजा गर्नेहरुले पशुपतिमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पूजाको विरोध गर्नु अनौठो नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत बाँस्कोटाले धार्मिक स्वतन्त्रता छ भन्नेहरुले


ओलीलाई माधव नेपालको चेतावनी : ‘गुटको अध्यक्ष भने हुन्छ, नेकपाको नाम नलिनुस्’

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको नाम पनि नलिन चेतावनी दिएका छन् । ताप्लेजुङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले चेतावनी


संसद विघटन प्रकरण : प्रधानमन्त्री, ४ पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुङ्गानाविरुद्ध अवहेलना मुद्दा

काठमाडौं । सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको संसद विघटनसम्बन्धी मुद्दामा आधारित रहेर प्रधानमन्त्रीसहित ४ पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । आइतबारदेखि पेस भएका निवेदनहरु आज दर्ता भएका हुन्


ओलीलाई योगेश भट्टराईको जवाफ : ‘मलाई पाथिभरा माताले सत्यको पक्षमा लाग्न आदेश दिनुभयो’

काठमाडौं । पूर्वपर्यटनमन्त्री तथा नेकपा प्रचण्ड-माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणमात्रै आफूले निर्वाचन नजितेको बताएका छन् । ताप्लेजुङ कम्युनिष्टको किल्ला भएकाले आफूले चुनाव जितेको बताएका छन्


नागरिक आन्दोलनलाई समर्थन गर्दै रामचन्द्र पौडेलले भने, ‘दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ’

काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सुरु भएको नागरिक आन्दोलनलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले नागरिक आन्दोलनलाई समर्थन गरेका


संसद विघटन प्रकरण : संवैधानिक इजलासमा भण्डारीको प्रश्न, ‘मैले तमाशा गरेको हो श्रीमान् ?’

काठमाडौं । संसद विघटनविरुद्धको रिट हेरिरहेको संवैधानिक इजलासमा प्रधानमन्त्रीको अभिव्यक्तिको चर्चा भएको छ । संवैधानिक इजलासको आजको बहसमा वरिष्ठ अधिवक्त कृष्णप्रसाद भण्डारीले आफूमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीको विषयमा प्रश्न


जनसभामार्फत नेकपाभित्र गोप्य राखिएको विवादको ‘चुरो’ खोल्दै ओली

काठमाडौं । सत्तारुढ नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहले आगामी माग २३ गते काठमाडौंमा जनसभा गर्दैछ । उक्त जनसभालाई प्रधानमन्त्री ओलीसहितका नेताहरुले सम्बोधन गर्नेछन् । जनसभामा प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको


निर्वाचन आयोगको निर्णय क्षमतामै कमजोरी देखियो : वर्षमान पुन

बुटवल । नेकपाको प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन आयोगको निर्णय क्षमतामै कमजोरी भएको बताएका छन् । आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउदै उनले आयोगले क्षमता देखाउन नसकेको


‘सांसद हारेर प्रधानमन्त्री र अध्यक्ष हारेर जस्केलाबाट पद मैले मागेको छैन’ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र प्रक्रिया मिच्नेहरुलेनै विधि प्रक्रियाको रटान लगाइरहेको बताएका छन् । दाङको लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले विधि प्रक्रिया नमिचेको दावीसमेत


सभामुख सापकाेटाले भने, ‘संसदले प्रधानमन्त्रीलाई कहिल्यै असहयोग गरेको छैन’

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिल्यै असहयोग नगरेको बताएका छन् । अन्तरपार्टी महलिा सञ्जालको पत्र बुझ्दै सभामुख सापकोटाले संसदले कार्यपालिकालाई सधैँ सघाएको बताए