nekapa « Nagarik Khabar

Tag: nekapa

विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन : मन्त्री महतो

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विदेश भ्रमण प्रवेशाज्ञामा ४० वर्ष मुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको प्रष्ट पारेकी छन्


रिहा भएपछि झाँक्रीले भनिन्, ‘चर्को दवावले ओली सरकार मलाई छाड्न बाध्य भयो’

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले चौतर्फी दवावका कारण सरकार आफूलाई रिहा गर्न बाध्य भएको बताएकी छन् । अपराध महाशाखाबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै झाँक्रीले यस्तो


रिहा भइन् रामकुमारी झाँक्री !

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । अपराध महाशाखाबाट आज बिहान पक्राउ परेकी झाँक्री रिहा भएकी हुन् । राष्ट्रपतिविरुद्ध अमर्यादित र नैतिक आँच आउने


झाँक्रीको समर्थनमा प्रचण्ड-माधव समूहका युवा/विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको विरोधमा युवा, विद्यार्थीले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् । नेतृ झाँक्रीलाई बिनाशर्त रिहा गर्न माग गर्दै अनेरास्ववियू र


सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन, अनुगमन हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयहरु बीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र विभिन्न विश्वविद्यालयबीच परियोजना


झाँक्रीको गिरफ्तारीले राज्यको चरित्र उदांगो, नि:शर्त रिहा गर्न प्रचण्ड-माधव समूहको माग

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहको नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी लोकतन्त्रमाथिको हस्तक्षेप भएको नेकपाले जनाएको छ । नेकपा प्रचण्ड-माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै झाँक्रीको गिरफ्तारीले राज्यको घोर


हिरासतबाट झाँक्रीले भनिन्, ‘धैर्य गरौँ, यो अन्तिम लडाइँ हो’

काठमाडौं । राज्यविरुद्धको कसुरमा प्रहरी हिरासतमा पुगेकी सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले धैर्य गर्न नेता कार्यकर्तालाई आग्रह गरेकी छन् । अपराध अनुसन्धान, मिनभवनबाट सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो


झाँक्रीको पक्राउ उत्पीडित वर्गमाथिको हमला हो : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ रामकुमारी झाँक्रीको पक्राउ उत्पीडित वर्गमाथिको हमला भएको बताएका छन् । आदिवासी जनजाती मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले


तस्बिरमा हेरौँ आजको प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले संसद विघटन र सरकारको विरोधमा आज काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । देशभरबाट आएका कार्यकर्ताहरुले काठमाडौंको टुँडिखेल अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । विरोधसभामा


प्रतिनिधिसभा विघटनविरुद्ध उर्लिएको जनसागरको सन्देश : ‘जनता अब जागिसके’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-माधव समूहले माघ ९ गते दोस्रोपटक राजधानी केन्द्रित प्रदर्शन र विरोधसभा गरेको साँझपख प्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता केपी शर्मा ओलीले भनेका थिए, ‘आमसभा