Nepali Football Team « Nagarik Khabar

Tag: Nepali Football Team

साफ यू–१९ महिला फुटबल : भुटानलाई हराउने दाउमा नेपाल

काठमाडौँ । सुरुवाती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दै छ । बंगलादेशको ढाकामा हुने खेल


प्रशिक्षक अल्मुताइरी बिना फुटबल टोली नेपाल आइपुग्यो

काठमाडौँ । पहिलोपटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औँ साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा


साफ च्याम्पियनसिप : ऐतिहासिक उपाधिको खोजीमा नेपाल

काठमाडौँ । माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदै छ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल


फिफा वरीयतामा नेपाल १६८औँ स्थानमा यथावत

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयता सूचीअनुसार नेपाल १६८औँ स्थानमा छ । गत महिना


राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गरेका हुन्


बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट

काठमाडौं । साफ च्याम्पियनसीप र एसियन कपको छनोटका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ‘क्लोज क्याम्प’का लागि ५० जना खेलाडी छनोट गरेका छन् । साफ च्याम्पियनसीप र एसियन


थ्री नेसन्स कपको तालिका सार्वजनिक, नेपालले चैत्र १२मा किर्गिस्तानसँग भिड्ने

काठमाडौं । अखिल नेपाल फुबल संघ (एन्फा) ले तीन टोली सम्मिलित ‘थ्री नेसन्स कप’को तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टोलीसहित