prachanda « Nagarik Khabar

Tag: prachanda

झाँक्रीको पक्राउ उत्पीडित वर्गमाथिको हमला हो : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ रामकुमारी झाँक्रीको पक्राउ उत्पीडित वर्गमाथिको हमला भएको बताएका छन् । आदिवासी जनजाती मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले


तस्बिरमा हेरौँ आजको प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले संसद विघटन र सरकारको विरोधमा आज काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । देशभरबाट आएका कार्यकर्ताहरुले काठमाडौंको टुँडिखेल अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । विरोधसभामा


प्रतिनिधिसभा विघटनविरुद्ध उर्लिएको जनसागरको सन्देश : ‘जनता अब जागिसके’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-माधव समूहले माघ ९ गते दोस्रोपटक राजधानी केन्द्रित प्रदर्शन र विरोधसभा गरेको साँझपख प्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता केपी शर्मा ओलीले भनेका थिए, ‘आमसभा


राजधानीका पत्रकारलाई शंकर पोखरेलको निम्तो : जनसहभागिता हेर्न बुटवल आउनुस्

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाको ओली समूहका नेता शंकर पोखरेलले जनसहभागिता हेर्नका लागि राजधानीका पत्रकारहरुलाई बुटवलमा उपस्थित हुन भनेका छन् । सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले देशभरको नभएर


निर्वाचन आयोगलाई प्रचण्डको चेतावनी : ‘संवैधानिक निकायका प्रमुखहरुले खेलाँची नसोचे हुन्छ’

काडमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायका प्रमुखहरुलाई अहिलेको नेकपा भित्रको राजनीतिक संकटलाई खेलाँची नसम्झन आग्रह गरेका छन् । काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै


मिस्टर ओलीले हाम्रो सपनामा तुषारापात गरे, उनीबाट सरेका धुलो सफा गर्दैछौँ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको सपनामा तुषारापात गरेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले


ओलीलाई माधव नेपालको कटाक्ष : ‘मान नमान्, मे तेरा मेहमान’

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहम् बाहेक केही नभएको बताएका छन् । काठमाडौंको विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो


प्रचण्ड-माधवको विरोध सभा : बोल्दा होस् पुर्याउन सहभागीले दिए चेतावनी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको विरोध सभामा सहभागीहरुले सभालाई सम्बोधन गर्ने नेताहरुलाई बोल्दा विचार गर्न चेतावनी दिएका छन् । सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी


ओलीजी, सभा कस्तो हुन्छ यहाँ आएर हेर्नुस् : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाको प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले जनसभा कस्तो हुन्छ हेर्नका लागि प्रदर्शनीमार्ग आउनका लागि आग्रह गरेका छन् । काठमाडौंमा विरोध सभालाई सम्बोधन गर्दै खनालले असली


ओलीलाई सरकारमा १ मिनेट पनि बस्ने अधिकार छैन, यो अवैधानिक छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको सरकार अवैधानिक भएको बताएका छन् । काठमाडौंमा विरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले ओली सरकार अवैधानिक भएको बताए । श्रेष्ठले संसद